Logo १८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025


कोरोना भाइरसको औषधि बन्ने सम्भावना छैन: डब्ल्युुएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन डव्लुएचओले कोरोना भाइरसको अचुक औषधी मिल्न सक्ने सम्भावना न्युन रहेको जनाएको छ । डब्ल्युएचओका प्रमुख डा.टेड्रोस एडोनोम गेब्रिएसले कोरोना भाइरसको भ्याक्सिन बन्ने सम्भावना भएपनि औषधी बन्ने सम्भावना भने नरहेको बताउनुभएको छ । यसअघि पनि उहाँले कोरोना भाइरस कहिलेपनि समाप्त नहुने भन्दै यसविरुद्ध लड्नुको विकल्प नभएको प्रतिक्रिया दिनुभएको थियो । मौसम…