Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


पाँच पत्रकार संगठनको विज्ञप्ति, ‘आफ्नाविरुद्ध लेख्ने मिडियामाथि अंकुश लगाउन काउन्सिलमा कार्यकर्ता नियुक्त’

काठमाडौं । पाँच वटा पत्रकार संगठनले सरकारले आफ्नाविरुद्ध लेख्ने मिडियामाथि अंकुश लगाउन प्रेस काउन्सिल नेपालमा कार्यकर्ता नियुक्त गरेको आरोप लगाएका छन् । सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रेस युनियन, प्रेस चौतारी, प्रेस संगठन, प्रेस मञ्च र प्रगतिशील पत्रकार मञ्चले आफ्ना विपक्षमा लेख्ने मिडियामाथि अंकुश लगाउने र निर्वाचन धाँधली गराउने गुरुयोजना अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले…