Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


अर्घाखाँचीमा हाईस दुर्घटना अपडेट : मृतककाे पहिचान खुल्याे, घाइतेकाे उपचार हुदै

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाको ठाडामा भएको हाईस दुर्घटना परि एकजनाको मृत्यु भएको छ ।१० जना घाइते भएका छन । काठमाण्डौबाट अर्घाखाँची आउदै गरेको लु ३ ख ८६३९ नम्वरको हाईस आज सितगंगा नगरपालिका वडा नं ३ मा सडकदेखी करिव ४०० मिटर तल खसे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । ११ जना सभार रहेको हाईसमा…