Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


सांग्रिला होटलद्वारा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि सांग्रिला होटलले विभिन्न अस्पतललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । होटलले आफ्नो सामाजिक उत्तरदायित्वअन्र्तगत कोरोना महामारी विरुद्धको लडाइमा सहयोग गरेको जनाएको छ । सांग्रिलाले विपी स्मति सामुदायिक सहकारी अस्पताल, छत्रपाटी निःशुल्क चिकित्सालय, हेल्पिङ हेण्ड्स र नेपाल वरिष्ठ समाजलगायतका स्वास्थ्य संस्थालाई सेनिटाइजर, मास्क, पन्जा, अक्सिजन कन्सन्ट्रेटरलगायतका विभिन्न सामग्री हस्तान्तरण गरेको…