Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपाल २–१ गोलले पराजित

काठमाडौं । दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल भारतसँग पराजित भएको छ । दशरथ रंगशालामा आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा भारतले नेपाललाई २–१ गोल अन्तरले हराएको हो । भारतको जितमा कप्तान सुनिल क्षेत्री नायक रहे । उनले एक गोल गर्नुका साथै थप एक गोलको अवसर सिर्जना गरे । नेपालका तेज तामाङले एक गोल फर्काए । खेलको…