एजेन्सी । ओमानमा अभ्यास गरिरहेको नेपालको राष्ट्रिय क्रिकेट टोलीले आज पपुवा न्युगिनीसँग मैत्रिपूर्ण खेल खेल्दैछ । आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन– २ अन्तर्गत त्रिकोणीय शृखलाको तयारीका लागि ओमान पुगेको नेपाली टोलीले आज पिएनजीसँग एक दिवसिय खेल खेल्न लागेको हो । दोस्रो अभ्यास खेल शुक्रवार हुनेछ । ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान सवा…