Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


पिकनिकमा गएकाे सरकारी गाडी दुर्घटना, चालकको मृत्यु

प्यूठान । कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानको गाडी दुर्घटना हुदाँ एक जनाको मृत्यु भयको छ । शनिबार बिहान कार्यालयका कर्मचारीसहित पिकनिक खान मल्लरानी जाँदै गर्दा ध १ झ ५ नम्बरको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । दुर्घटनामा तुल्सीपुर उपमहानगरपालिका–४ दाङ निवासी सवारी चालक प्रकाश आचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी…