Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


बैतडीमा असार १५ सम्म निषेधाज्ञा

बैतडी । भारतसंग सीमा जोडिएको बैतडी जिल्लामा चौथोपटक निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । जेठ ३१ सम्म जारी निषेधाज्ञा केही खुकुलो पार्दै असार १५ सम्म थप्ने निर्णय भएको हो । हिजो जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले जेठ ३१ गते राती १२ बजेदेखि लागु हुने गरि असार १५ गते सम्म…