काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउनेको संख्या १ करोड नाघेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको प्रेस विफ्रिङमा प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले हालसम्म १ करोड ९२ हजार १ सय ६४ जनालाई भाइरस विरुद्धको खोप लगासकेको जानकारी दिनुभयो । जसमध्ये ४६ लाख ६७ हजार ३ सय २८ जनाले दुवै डोज खोप…