Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


बुर्किना फासोमा विद्रोहीको आक्रमणबाट कम्तिमा १३० सर्वसाधारणको मारिए

एजेन्सी । पश्चिमी अफ्रिकी मुलुक बुर्किना फासोमा सशस्त्र विद्रोहीको आक्रमणमा कम्तिमा १३० जनाको मृत्यु भएको छ । बुर्किना फासोको उत्तरी क्षेत्रमा स्थानीय विद्रोही समूहको आक्रमणमा परेर ती सर्वसाधारणको मृत्यु भएको बीबीसीले जनाएको छ । स्थानीय सोल्हानमा रातको समयमा विद्रोहीले सर्वसाधारणका घरमा आगजनी गर्नुका साथै जथाभावी आक्रमण गरेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् । घटनाको बारेमा…