Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


परीक्षणका लागि फाइजरको १ लाख डोज खोप आउँदै

काठमाडौं । एलाएन्स फर गाभीले नेपालमा परीक्षणका लागि फाइजरको एक लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ । स्वास्थ्य मन्त्रालयले गाभीले नेपाललाई परीक्षण स्वरुप अक्टोबर महिनामा सो खोप दिने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले फाइजरको खोप भण्डार, कोल्ड चेनदेखि लगाउने तरिका अन्य भन्दा फरक भएकाले स्वास्थ्यकर्मीलाई तालिम दिन नेपाललाई उपलब्ध…