Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


बेपत्ता पारिएकाहरूको खोजीमा सरकार प्रतिवद्ध छ– मन्त्री कार्की

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेपत्ता पारिएका व्यक्तिहरूलाई खोजी गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री कार्कीले बेपत्ता पारिएका व्यक्तिहरूलाई सरकारले खोजी तथा अनुसन्धान गर्न तयार रहेको बताउनुभएको हो । उहाँले पीडितहरूलाई न्याय दिने कामलाई सम्बन्धित सरकोरवालाहरूसँग…