बागमती प्रदेशका सामाजिक मन्त्री कृष्ण खनालले राजीनामा दिए « Image Khabar


बागमती प्रदेशका सामाजिक मन्त्री कृष्ण खनालले राजीनामा दिए


Border circle
Imagekhabar

काठमाडौं । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिनुभएको छ ।

नव गठीत नेकपा एकीकृत समाजवादीमा आवद्ध भएका उहाँले आज राजीनामा दिनुभएको हो ।

खनालले हिजो बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थति भएर नवगठति नेकपा एकीकृत समाजवादीमा जाने पक्षमा सनाखत गर्नुभएकाे थियो ।

प्रतिक्रिया दिनुहोस्