Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


लमजुङमा रातभर खोलामा फसेकाहरुलाई डोजरको बकेटमा राखेर गरियो उद्धार

लमजुङ, असार २ । लमजुङमा रोपाईं गरेर घर फर्कने क्रममा खोलामा आएको बाढीमा परी अलपत्र परेकाहरुलाई सकुशल उद्धार गरिएको छ । बाढीका कारण रातभर खोलामै फसेका मध्यनेपाल नगरपालिका वडा नम्बर ७ रातमाटाका ९ जना स्थानीयलाई उद्धार गरिएको हो । मंगलबार खेत रोपाइँ गर्न गएका उनीहरू मिदिम खोलामा बाढी आएपछि रातभर खोलाको बीचमै रोकिएको र बुधबार…