Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


कोरोना जोखिम कम भएसँगै हिमाल आरोही बढे, १० दिनमा २ करोड २८ लाख राजश्व संकलन

काठमाडौं । कोरोना संक्रमणको जोखिम कम भएसँगै हिमाल आरोहण गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । हिमाल आरोहण शुल्क बापत पर्यटन विभागले १० दिनमा दुई करोड २८ लाख १३ हजार राजश्व संकलन भएको जनाएको छ । विभागले भदौ १५ गतेदेखि आरोहण अनुमति दिन सुरु गरेसँगै भदौ २५ गतेसम्ममा मनास्लु, धौलागिरी, कञ्चनजंगा र मरियाङ हिमाल आरोहण…