Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


बागमती प्रदेश: एकीकृत समाजवादीको संसदीय दलको नेतामा पाण्डे

काठमाडौं, भदौ २७ । नेकपा एकीकृत समाजवादी पार्टीले बागमती प्रदेशसभा संसदीय दलको नेतामा राजेन्द्रप्रसाद पाण्डेलाई चयन गरेको छ । निर्वाचन आयोगले प्रदेशसभा सचिवालयलाई पत्र पठाए लगत्तै बसेको सो पार्टीको संसदीय दल बैठकले पाण्डेलाई चयन गरेको हो । बैठकले संसदीय दलको विधान समेत पास गरेको छ । यस्तै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नगर्ने निर्णय पनि लिइएको…