Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


थप १४ सय ८६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

काठमाडौं, भदौ २८ । नेपालमा पछिल्लो २४ घण्टामा १४ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६ हजार ५३९ वटा नमुनाको परीक्षण गर्दा १४ सय ८६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार…