Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


धुन्चेदेखि रसुवागढीसम्मको सडकखण्ड अवरुद्ध

रसुवा, असार ४ । धुन्चेदेखि रसुवागढी खडकखण्डकाे आधा दर्जन स्थानमा पहिरो गएपछि पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको छ । त्रिशूली नदी, लिङलिङ ठुलोभार्खु र चिलिमे जलविद्युत् आयोजना नजिकै पहिरो खसेको हाे । त्यस्तै नदीले ठूलो भार्खुमा पहिरोले ग्याविन वाल नै बगाएको छ । यस्तै, लिङलिङको पहिरोमा ठुल्ठूला चट्टान भएकाले पन्छाउन समय लाग्ने देखिएको जिल्ला प्रहरी…