दोलखा । जिल्ला प्रशासन कार्यालय दोलखाले कुनै पनि समयमा तामाकोसी नदीमा बाढी आउनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । हिजो राति एक सूचना जारी गरेर प्रशासन कार्यालयले नेपाल चीन सीमा क्षेत्रमा पर्ने टिङ्ग्री कोन्टीको रोङ्छिया सहर र त्यसको आसपासमा भारी वर्षासँगै पहिरो गएपछि नदीको थुनिएकाले कुनै पनि समयमा तामाकोसी नदीमा पानीको बहाव बढेर आउनसक्ने…