डडेलधुरा । नेपाली कांग्रेस डडेल्धुराले एकपक्षिय रुपमा गरिएको वडा अधिवेशन अस्वीकार गरेको छ । डडेल्धुरा कांग्रेसले पत्रकार सम्मेलन गर्दै एक पक्षिय रुपमा गरिएको अधिवेशन अवैधानिकसमेत रहेको भन्दै अस्वीकार गरेको हो । यस्तै सबै वडा ईकाई समितिहरुलाई यथावत रुपमा पार्टीका नियमित कामकाज गर्न पनि सूचित गरिएको छ । जिल्लाबाट सर्वसम्मत पठाइएका सदस्यहरु मध्ये ४ सय ६०…