Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


कोरोना परीक्षण नहुँदा ‘डायलासिस’ गर्न नपाएका व्यक्तिको मृत्यु

बिराज रोस्यारा (इमेज) कैलाली, असार १० । सेती प्रादेशिक अस्पतालको मेडिकल वार्डमा एक व्यक्तिको मृत्यु भएको छ । बैतडीको मेलौली नगरपालिका–३ का ४७ वर्षीय पुरुषको मृत्यु भएको हो । सेती अस्पताल ल्याइएपछि ‘डायलासिस’ गराउन चिकित्सकहरुले सुझाव दिएको बताउँदै मृतकका आफन्तले कोरोना परीक्षण नहुँदासम्म डायलासिस गर्न नमिल्ने भन्दै रोकेको बताउनुभयो । तीन दिनसम्म कोरोना परीक्षण नै…