Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


रुसी राष्ट्रपति पुटिनले गराए आफुनुकूल संविधान संशोधन, सन् २०३६ सम्मै शक्तिमा रहन सक्ने

एजेन्सी, असार १२ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी १६ वर्षसम्म पदमै रहिरहन बाटो खोल्नु भएको छ । अहिलेको संवैधानिक व्यवस्थामा सन् २०२४ मा पदावधि सकिने भएपछि नयाँ जनमतमार्फत् उहाँले अरु १२ वर्ष कार्यकाल लम्ब्याउन सक्ने व्यवस्था मिलाउनुभएको हो । एक हप्ता लामो मतदानपछि बिहीबार सार्वजनिक गरिएको नतिजा अनुसार राष्ट्रपति पुटिनले चाहँदा आगामी सन् २०३६…