Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


१४ देशलाई ईयुले दिने भो भ्रमण अनुमति, अमेरिका, ब्राजिल र चीन सूचीबाहिर

एजेन्सी, असार १६ । युरोपले विस्तारै विदेशी यात्रुका लागि आफ्नो आकाश खुला गर्ने भएको छ । युरोपियन युनियन भित्रका देशमा कोरोना भाइरसको महामारीका कारण लागेको विदेशी यात्रु (ईयु बाहेकका देश) माथिको प्रतिबन्ध जुलाई १ देखि फुकुवा गर्ने निर्णय ईयुले गरेको हो । पहिलो चरणमा यसरी युरोपमा यात्राका लागि स्वीकृति पाउनेमा १४ ‘सुरक्षित’ मुलुक रहेका छन्…