Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


आजको बढ्दो आशूरी र भष्मासूरी प्रवृत्तिबाट जनताले उन्मुक्ति चाहिरहेका छन्ः पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं, कात्तिक ६ । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान परिस्थितिप्रति आक्रोश पोख्दै नेतृत्वलाई सचेत गराउनु भएको छ । उहाँले कोरोना भाइरस संक्रमण रोकथाममा सरकारको अव्यवस्थाको पनि आलोचना गर्नुभएको छ । बिहीबार बडा दशैंका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले वर्तमान समयमा नेपाली जनता अभिभावकविहीन ‘टुहुरा’ बनेको पीडाबोध भइरहेको टिप्पणी गर्नुभएको हो । सन्देशमा शाहले लेख्नुभएको…