Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


सैनिकमञ्चमा फूलपाती बढाइँ

काठमाडौं, कात्तिक ७ । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाद्वारा शुक्रबार अपराह्न सैनिकमञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक हुनुभएको छ । समारोहमा नेपाली सेनाको टुकडीले उहाँलाई सलामी अर्पण गरेको थियो । संवैधानिक व्यवस्थानुसार राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । सो अवसरमा सेनाले फूलपाती बढाइँ कवाजअन्तर्गत् राइफलबाट छिटो लहरे र एकठ्ठा बढाइँ गर्‍यो । तोपबाट…