Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


झुट बोलेको बन्दै टीभी च्यानलले बीचैमा रोके राष्ट्रपति ट्रम्पको सम्बोधन

काठमाडौं । अमेरिकाका ठूला टिभी च्यानलहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बोधनलाई झुट भन्दै बीचैमा रोकिदिएका छन् । त्यहाँका एबीसी, सीबीएस और एनबीसी टीभीले राष्ट्रपति ट्रम्पको सम्बोधनलाई बीचैमा रोकेर आफ्नो दर्शकलाई राष्ट्रपतिले झुटो बयान दिएको बताएका छन् । राष्ट्रपति ट्रम्पले हुलाकबाट आएका मतहरुलाई धोकाधडी भएको बताउनुभएको थियो । ट्रम्पले चुनाव अघि नै आफ्ना समर्थकलाई हुलाकबाट मत नदिन…