कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु • Image Khabar Image Khabar


कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु


Imagekhabar
२१ कार्तिक २०७७, शुक्रबार ०८:५२

कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

कैलाली । कैलालीमा कोरोना संक्रमणबाट एक जना स्थानीय जनप्रतिनिधिको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत गौरीगंगा नगरपालिका– ३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज बिहान मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

शाहको १० दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्