काठमाडौं, मंसिर ९ । कोरोनाभाइरस महामारी र ‘लकडाउन’का कारण गत वैशाखमा रोकिएको कक्षा–१२ को परीक्षा मंगलबारबाट सुरु भएको छ । परीक्षामा देशभरका चार लाखभन्दा बढी विद्यार्थी सहभागी भएका छन् । परीक्षा समय बढीमा साढे एक घन्टाको हुने र देशभरका चार हजार १०५ विद्यालयमा परीक्षा केन्द्र राखिएको छ भने परीक्षा केन्द्रले भौतिक दूरी कायम गरेर पूर्णरुपमा…