Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


घर ल्याउन ठिक्क पारेको धान खेतमै डुब्यो, वर्षभरिको खाद्यान्न जोहो गर्ने चिन्तामा किसान (भिडियो)

बिराज रोस्याराकैलाली । गत आइतबारदेखि परेको वर्षाका कारण कैलाली र कञ्चनपुरमा काटेर भित्र्याउन ठिक्क पारेको धानबालीलाई क्षति पु¥याएको छ । पानी निरन्तर परिरहेकाले किसानहरू कम भिजेका धानलाई जोगाउन जुटेका छन् । भित्र्याउन ठिक्क पारेको धान पानीले भिजेपछि वर्षभरी खाद्यान्न कसरी जोहो गर्ने भन्दै किसान चिन्तित भएका छन् । कैलाली धानखेतीका लागि पकेट क्षेत्र रहेको भएपनि…