सुनसरी । अविरल वर्षासँगै पहिरोले घर पुरिँदा सुनसरीको धरान उप–महानगरपालिकामा दुई नाबालकको मृत्यु भएको छ । मंगलबार दिउँसो धरान १३ स्थित नागेश्वरीमा मार्गमा पहिरोले घर पुरेका कारण नाबालक दुई दिदीभाइको मृत्यु भएको हो । घरमाथिबाट खसेको पहिरोले स्थानीय निशान राईको घर पुर्दा उनका ८ वर्षीया छोरी निसु र ४ वर्षीय छोरा निहान राईको मृत्यु भएको…