Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


बेमौसमी बर्षाले थन्क्याउने बेलाको धानबालीमा क्षति, बुधबारसम्म पानी पर्ने

काठमाडौं, कात्तिक १ । मुलुकका विभिन्न भागमा आइतबार रातिदेखि परेको बेमौसमी बर्षाले थन्क्याउने बेलाको धानबालीमा ठूलो क्षति पु¥याएको छ । मनसुन बाहिरिदै गर्दा बंगालको खाँडीमा उत्पन्न भएको न्युन चापिय अवस्था र अफगानिस्तानमा पश्चिमी वायुको प्रभाव विकसित भएपछि त्यसको प्रभाव नेपालको पश्चिमि क्षेत्रमा बढी परेको हो । नेपालको पश्चिम क्षेत्रमा यस बर्षको बर्षायाममा भन्दा बढी बर्षा…