Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष न्यौपाने पक्राउ

काठमाडौं, मंसिर १० । नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका पूर्व लकार्यकारी अध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस दिएको प्रकरणमा मुछिएका न्यौपानेलाई प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको हो । उनलाई चण्डोलस्थित निवासबाटै पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले…