Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


जब भारतीय विदेश सचिवले नेपालीमै भने–‘निकट सम्बन्ध कसरी हार्दिक बनाउने भन्नेमा केन्द्रित हुन्छु’

काठमाडौं, मंसिर ११ । नेपाल–भारत सम्बन्ध यतिबेला तिक्तताबाट सुधारोन्मुख बनाउने प्रयास थालिएको छ । मौसमी चिसो बढेका बेला सम्बन्धमा भने न्यानोपन ल्याउने प्रयास थालिएको हो । भारतले नेपाली भूभाग लिम्पियाधुरा कालापानी क्षेत्रमा अतिक्रमण गरेर सडक मार्ग बनाई उद्घाटनसमेत गरेको सन्दर्भ र नेपालले लिम्पियाधुरा क्षेत्रलाई नक्शामा समेटेपछि दुई देशबीच सम्बन्ध बिग्रेको हो । एक वर्षभन्दा बढी…