Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


बाजुरामा बाढी : जगन्नाथ गाउँपालिकाकाे कार्यालय नै बगायो

बाजुरा । असोज ३१ गते देखि आएको बेमौसमी वर्षासँगै जुड्डी खोलामा आएको बाढीले जगन्नाथ गाउँपालिकाको कार्यालय नै बगाएको छ । निरन्तर वर्षाले खोलामा बाढी बढ्नुका साथै जमिन कटान गरेपछि गाउँपालिकाको कार्यलय क्षतविच्छेद भएको गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र जोशीले जानकारी दिनुभयो । कार्तिक २ गते दिउँसो अविरल वर्षातका कारण जगन्नाथ गाउँपालिकाको वडा नं २ र ३…