काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले देशमा उत्पादित जल ऊर्जालाई सम्पूर्ण क्षेत्रमा प्रयोग गरेर पेट्रोलियम पदार्थको आयात र प्रयोगलाई न्यूनिकरण गर्नुपर्ने बताउनुभएकोे छ । विद्युत विकास विभागको २८औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री भुसालले पेट्रोलियम पदार्थको पहिलो विकल्पको रुपमा जल ऊर्जा भएको बताउनुभयो । उहाँले निजी क्षेत्रले जलविद्युत संरचना निर्माण गर्दा सरकार र…