Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


राखेपका उपाध्यक्ष शिव कोइराला ओलम्पिकमा सहभागी नहुने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्(राखेप)का उपाध्यक्ष शिव कोइराला टोक्यो ओलम्पिक सहभागी नहुने हुनुभएको छ । उपाध्यक्ष कोइरालाले प्रेस विज्ञप्ति जारी गर्दै व्यक्तिगत कारणले आफू ओलम्पिकमा नजाने जानकारी दिनुभयो । नेपाल ओलम्पिक कमिटीले उपाध्यक्ष कोइरालालाई टोकियो ओलम्पिक जाने पदाधिकारीको सूचीमा राखेको थियो । कुनै बैठक र छलफलबाट आफ्नो नाम सिफारिस नभएको जनाउँदै कोइरालाले आफूलाई समेटेकोमा नेपाल…