Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठक बोलाइएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो । कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पकट कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो । आइतबार अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा…