Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


नेपाल बारको निष्कर्ष : प्रधानन्यायाधीशले न्यायालय सम्हाल्न सक्दैनन्, निकास दिनुपर्छ

मिरा बस्नेतकाठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले न्यायालय सम्हाल्न नसक्ने निष्कर्ष निकालेको छ । सोमबार बसेको बारको बैठकले कार्यपालिकासँगको साँठगाठ र अन्य विवादका कारण प्रधानन्यायाधीश राणाले न्यायालय सम्हाल्न नसक्ने भन्दै निकास दिनुपर्ने निष्कर्ष निकालेको बारका एक पदाधिकारीले जानकारी दिनुभयो । यद्यपि बारले यसको औपचारिक निर्णय भने मंगलबार बस्ने बैठकपछि गर्नेछ । ‘हामीहरू…