Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


नाइजेरियाको मस्जिदमा बन्दुकधारी समूहबाट आक्रमण हुँदा डेढ दर्जनकाे मृत्यु, दर्जनौं घाइते

एजेन्सी । अफ्रिकी मुलुक नाइजेरियाको एक मस्जिदमा बन्दुकधारी समुहले आक्रमण गर्दा १८ जना मारिएका छन् । उत्तरी क्षेत्रमा रहेको माजकुका गाउँको मस्जिदमा नमाज पढिरहेका बीच गोली प्रहार हुँदा दर्जनौ घाइते भएका छन् । हमला फुलानी खानाबदोश चरवाह जातीय समुहले गरेको अनुमान गरिएको छ । नाइजेरियाामा पछिल्लो समय जातिय हिंसा भड्किंदा सयौंको ज्यान गईसकेको छ ।…