Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


डिजिटल फाइनान्सियल सर्भिसलाई बेवास्ता गरेर अघि बढ्न सकिँदैन– गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल फाइनान्सियल सर्भिसलाई बेवास्ता गरेर अघि बढ्न नसकिने बताउनुभएको छ । बिहीबार नक्सालमा रहेको भाटभटेनी सुपरमार्केटमा क्यूआरकोडबाट गरिने कारोबारको शुभारम्भ गर्दै गभर्नर अधिकारीले अबको समयमा डिजिटल फाइनान्सियल सर्भिसलाई आत्मसात गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो । विद्युतीय माध्यमको फाइदा धेरै भएकोले डिजिटल प्रविधिलाई समयसँगै अघि बढाउनु पर्नेमा उहाँको जोड…