Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


सौराहमा आन्तरिक पर्यटकको चहलपहल सुरु, गुलावकली मख्ख

चितवन । कोरोना संक्रमणको त्रासले लामो समयदेखि सुनसान रहेको सौराहामा चहलपहल बढ्न थालेको छ । सरकारले पयर्टन क्षेत्र खोल्ने अनुमति दिएपनि संक्रमणको डरले घुम्न नगएका आन्तरिक पर्यटकहरुको चहलपहल बढ्न थालेको हो । गुलावकली (हात्तीको नाम ) निकै मख्ख छे । देशकै तेस्रो पर्यटकी गन्तव्य सौराहामा कोरोनाको डरले आन्तरिक पर्यटक कम आइरहेका बेला उ खाली खाली…