काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले कमानसिं लामाले आफ्नै नेताबारे लेखेका कुरा निकै गम्भीर भएको बताउनुभएको छ । भनिन्छ, मृत्युशैय्यामा रहेको मान्छेले झुटो बोल्दैन तसर्थ मृत्यु अघि लामाले लेखेका कुरा निकै मार्मिक रहेको उहाँले बताउनुभयो । आज ट्विट गर्दे नेता भट्टराइले जतिसुकै तर्क/कुतर्क गरेपनि नैतिक पतनको…