Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


आज सोमबारे औशी, नबोलिकन नुहाउनु भो ? यस्ता छन् फलका कुरा

काठमाडौं, मंसिर २९ । आज सोमबार । तिथिका हिसाबले आज औँशी परेको छ । जुन दिन सोमबार र औंशी तिथि पर्दछ त्यो दिन एकाबिहानै नबोलिकन स्नान गर्नुपर्दछ भन्ने मान्यता रहेको छ । के तपाईंले पनि आज बिहान सबेरै उठेर कोहीसँग नबोलिकन नुहाउनु भयो ? यदि नुहाउनुभएको हो भने शास्त्रीय मान्यतामा यस दिन निकै फल पाउनु…