Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


वैदेशिक लगानी भित्र्याउन प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा वैदेशिक लगानी भित्र्याउन गैरआवासीय नेपाली संघ(एनआरएनए)लाई आग्रह गर्नुभएको छ । गैर आवासीय संघ बेलायतले शनिबार लन्डनमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लगानी भित्र्याउन सरकारले सुविधा दिने बताउनुभयो । नेपालमा खोप ल्याउन एनआरएनले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले नेपाल चाँडै कोभिड–१९ मुक्त मुलुक हुने उल्लेख गर्नुभयो । आफूले बेलायती…