Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


सडक विस्तारमा विवाद, निर्माणका काम अलपत्र

सागर महत अर्घाखाँची । कपिलवस्तुबाट अर्घाखाँची हुँदै बाग्लुङको ढोरपाटन जोड्ने सडकमा विवाद उत्पन्न हुँदा निर्माणको काम अलपत्र परेको छ । सन्धिखर्कस्थित चुत्राबेशी बजारमा बाटो अघि बढाउने निकास नदिएका कारण राष्ट्रिय योजनामा परेको उक्त सडक निर्माण अवरुद्ध बनेको हो। १२ वर्षअघिदेखि निर्माण सुरु गरिएको सालझण्डी सन्धिखर्क ढोरपाटन सडक योजनाले सन्धिखर्कमा विवाद हुँदा अपेक्षित रुपमा गति लिन…