Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


जसपा आधिकारिक मुद्दामा निर्वाचन आयोगमा सुनुवाइ जारी

काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ निर्वाचन आयोगको इजलासमा जारी छ । बिहीबार बिहान ११ बजदेखि जारी आयोगको इजलासमा जसपाको आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ भइरहेको आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिनुभयो । उहाँका अनुसार आयोगले आजै बहस सक्ने गरी तयारी गरेको छ । दुवै पक्षका तीन–तीन जना कानुन व्यवसायीबाट बहस गर्ने…