Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


चीनमा बाढीमा परेर मृत्यु हुनेको संख्या ३३ पुग्यो

एजेन्सी । चीनमा बाढीका कारण मृत्यु हुनेको संख्या ३३ पुगेको छ । मध्य चीनमा आएको बाढीका कारण अझै आठ जना हराइरहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । बाढीका कारण पहिरोमा परेर कयौं संरचनाहरु क्षतिग्रस्त भएका छन् । रेलवे सेवा तथा अन्य यातायातका संरचना पनि बाढीका कारण प्रभावित भएका छन् । यस्तै भूमिगत रेलवे सेवा…