Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


चीनबाट ८ लाख डोज खोप आज आउँदै

काठमाडौं । चीनबाट आज ८ लाख डोज भेरोसेल खोप नेपाल ल्याइँदैछ । हिजो बेइजिङ गएको नेपाल वायु सेवा निगमको जहाजले दिउँसो खोप लिएर आउने बताइएको छ । आजै फेरि जहाज खोप लिन बेइजिङ जाने निगमले जनाएको छ । पर्सि ९ गते जाने जहाजले १० गते फेरि खोप नेपाल ल्याउने छ । यसअघि असार २५ गते…