Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


गुरुराज घिमिरेको ‘मृत्युसँगको साक्षात्कार’ सार्वजनिक

काठमाडौं। कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरको कविता संग्रह ‘मृत्युसँगको साक्षात्कार’ विमोचन भएको छ । शुक्रबार भक्तपुरको कौशलटारस्थित ह्वाइट प्यालेस बैंक्वेटमा एक समारोहका बीच कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री डा.शशाङ्क कोइराला र नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा।शेखर कोइराला लगायतले संयुक्तरुपमा विमोचन गरेका हुन् । ‘मृत्युसँगको साक्षात्कार’ उनको दोश्रो कविता कीर्ति हो…