काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ‘युथफोर्स’ भ्याली कमाण्ड घोषणा हुँदैन । घोषणासँगै पार्टी अध्यक्ष केपी शर्मा ओलीले भ्याली कमान्डका सदस्यहरूलाई आजै शपथ खुवाउँदैछन् । युथफोर्सको भ्याली कमाण्ड घोषणा र शपथ कार्यक्रमका लागि उपत्यकाका विभिन्न स्थानबाट युथफोर्सले मोटरसाइकल र्याली तथा विभिन्न शक्ति प्रदर्शन गरेको छ। पछिल्लो समय एमालेमा वरिष्ठ नेता माधवकुमार…